गैह्रीगाउँ सामूहिक हत्याकाण्ड : एकजनासंँगको रिसइबिले चारजनाको हत्या
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्या सिसिटिभी फुटेजको आधारमा पक्राउ परेका सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीले गरेको खुलेको छ। बोल्न नसक्ने अन्दाजी २२–२३ वर्षका भण्डारीसंग दोभाषेमार्फत प्रहरीले