भ्रमकाे राजनीति नगर्न बाईसिएल नेचासल्यान गाउंपालिका अध्यक्ष राईकाे चेतावनी
सोलुखुम्बु ।योङ्ग कम्युनिष्ट लिग,नेपाल (वाईसीएल ) को नेचासल्यान गाउँपालिका अन्तर्गत वडा नम्बर ५ को वडा सम्मेलन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेचासल्यान गाँउपालिका वाईसीएलका अध्यक्ष सुजन राईको सभापतित्वमा