जनजागृती माबि सल्लेरीमा अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन
सोलुखुम्बु।अनेरास्ववियुले जिल्ला सदरमुकाम सल्लेरीस्थित जन जगृती माविमा मिङमार याङ्जी शेर्पाको अध्यक्षतामा ५३ सदस्य अनेरास्ववियु प्रारम्भिक कमिटी गठन गरेको छ । जिल्ला सचिवालय सदस्य मनिष नाछिरिङ, ङवाङ तेन्जी शेर्पा,रस्मिता कार्की ,नरेन्द्र