सोलुखुम्बु : कांग्रेस प्रदेश अधिबेशनमा ‘क’ मा केसी र ‘ख’ मा शेर्पा समूहले बाजी मार्ने सम्भावना
सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुको हिजो सम्पन्न प्रदेश अधिबेशनको मतगणना अझै जारी छ। दुई प्रदेश निर्बाचन क्षेत्र रहेको सोलुखुम्बुमा सोमबार नेतृत्व छनौटका लागि मतदान सम्पन्न भएको थियो।नेतृत्वका लागि पूर्बमन्त्री एबम् कांग्रेस केन्द्रीय