नेचासल्यानमा बृहत साहित्यिक गोष्ठि सम्पन्न
डिल्ली शर्मा,सोलुखुम्बु ।जिल्लाको नेचासल्यान गाउँपालिका-४स्थित चेतना बिस्तार पुष्तकालयको हलमा बृहत साहित्यिक गोष्ठिको आयोजना गरिएको छ। १६औं गणतन्त्र दिबसको अवसरमा चेतना बिस्तार युवा परिवार कला साहित्य बिभागको आयोजनामा सोमबार सम्पन्न गोष्ठीमा