नागरिकको स्वास्थ्यप्रति तिनै तहका सरकार गम्भीर बन्नुपर्छ : केन्द्रीय सदस्य शेर्पा
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाले स्वास्थ्य सेवा पाउनु नागरिकको मौलिक हक भएको बताउंदै तिनै तहका सरकारले पनि त्यसका लागि आवश्यक जनशक्ति र उपकरणको ब्यबस्थाका