शैक्षिक गुणस्तर सुधारका लागि थुलुङ दुधकोशी गाउँपालिकाले जारी गर्यो १६ बुंदे श्वेतपत्र
सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाले “शैक्षिक श्वेतपत्र २०८०” जारी गरेको छ । गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न गाउँपालिका अध्यक्ष असिम राईले उक्त श्वेतपत्र जारी गर्नुभएको हो । गाउँकार्यपालिका, विद्यालय व्यवस्थापन समिति, शिक्षक