यी हुन मन्त्रिपरिषदले आज गरेका निर्णय
काठमाडौं।सरकारले देशका विभिन्न सात स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तोरास्कोट नगरपालिका-६ (कालीकोट),नरहरिनाथ गाउँपालिका-२(कालीकोट),राप्तीसोनारी गाउँपालिका-४(बाँके) रम्भा गाउँपालिका-३(पाल्पा),शीतगंगा गाउँपालिका-१३ (अर्घाखाँची)जगरनाथपुर गाउँपालिका-५(पर्सा)महागढीमाई नगरपालिका-५ (बारा)मा औद्योगिक ग्राम घोषणा