धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न देशबासीमा प्रधानमन्त्री प्रचण्डको आव्हान
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धानको उत्पादन बढाएर आयात प्रतिस्थापन गरी धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सम्पूर्ण देशबासीहरूमा आव्हान गरेका छन। जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” भन्ने