सुर्के मनाङ एयर हेलिकप्टर दुर्घटना : यी हुन् ज्यान गुमाउने यात्रु
काठमाडौं।मङ्गलबार बिहान ९:५२ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लिखुपिके गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सिमानामा पर्ने लामजुराको भकान्जेस्थित च्यानडाँडामा दुर्घटना हुँदा क्याप्टेन चेत गुरुङसहित सवार ५