गुट उपगुट भन्दा माथि उठेर कांग्रेस बलियो बनाउन लाग्नुपर्छ : सभापति शेर्पा
सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले गुट उपगुट भन्दा माथि उठेर नेपाली कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने बताएका छन्। सोलुखुम्बुबाट नेपाल तरुण दलको केन्द्रीय समितिमा हालै मनोनीत सदस्यहरुको सम्मानमा नेपाल