नेपाल शैक्षिक पराममर्श संघ (इक्यान) को केन्द्रीय सदस्यमा झापाबाट जम्मरकट्टेल भिड्ने
बिर्तामोड । नेपााल शैक्षिक पराममर्श संघ (इक्यान) झापाबाट केन्द्रीय सदस्यमा निर्वतमान अध्यक्ष सुमन शर्मा जम्मेरकट्टेलले उम्मेद्वारी घोषणा गरेका छन् । झापा शाखाबाट सर्वसम्मत रुपमा जम्मरकट्टेललाई केन्द्रीय सदस्यमा उम्मेद्वार निर्णय गरिएको