‘ग्यालेक्टिक ०४’ मा अन्तरिक्षमा पुग्ने पहिलो पाकिस्तानी बनिन् नामिरा सलिम
काठमाडौं।नामिरा सलिम भर्जिन ग्यालेक्टिकको मिसन, ‘ग्यालेक्टिक ०४’ मा अन्तरिक्षमा पुग्ने पहिलो पाकिस्तानी बनेकी छन्।

यो मिसन शुक्रबार न्यू मेक्सिको स्पेसपोर्ट अमेरिकाबाट प्रक्षेपण गरिएको थियो।
कराँचीमा जन्मेकी नाइमिरा सलीम स्पेस ट्रस्टकी संस्थापक र अध्यक्ष तथा लामो समयदेखि साहसिक कार्य गर्ने व्यक्ति हुन्।