प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्दै
काठमाडौं,८ असोज । प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दैछन् । अमेरिकाको न्युयोर्कमा जारी महासभामा प्रधानमन्त्री शाहले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रसंघको कार्यतालिकाअनुसार