राष्ट्रसङ्घ मुख्यालयमा प्रधानमन्त्री शाह र महासचिव गुटेरेसबीच भेटवार्ता
काठमाडौं,९ असोज । प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन