कोरोना : प्रवेश नाकामा स्वास्थ्यकर्मीसहितको चेकपोस्ट स्थापना गर्दै नेचा सल्यान
डिल्ली शर्मा, नेचासल्यान, १८ चैत ।कोरोना भाइरसको संक्रमणलाइ रोकथाम र नियन्त्रणका लागि सरकारले लक डाउनको समय लम्ब्याएको अवस्था मा पनि राजधानी लगायत विभिन्न ठाउँबाट गाउँपालिका भित्रने क्रम नरोकिएपछि नेचा सल्यान