सगरमाथा राष्ट्रिय निकुञ्जको ४५ औं बार्षिकोत्सव सम्पन्न
खगिन्द्रराज बास्तोला सोलुखुम्बु ।सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले आफ्नो स्थापना कालको ४५ औं वार्षिक दिवस मनाएको छ । निकुञ्ज कार्यालय नाम्चे, सोलुखुम्बुमा मनाइएको स्थापना दिवस कार्यक्रममा खुम्बु क्षेत्रमा रहेर निकुञ्ज