अनेरास्वबियू (क्रान्तिकारी) सोलुखुम्बुको अध्यक्षमा कुमार जम्मरकटेल निर्बाचित
सोलुखुम्बु ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० सोलुखुम्बुको अध्यक्षमा कुमार जमरकट्टेल निर्बाचित भएका छन् । आइतबार सम्पन्न सो संगठनको ८औं जिल्ला सम्मेलनले जम्मरकटेलको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी निर्वाचित