सोलुखुम्बुमा विद्युत बिस्तारको कामलाई तीब्रता दिन सांसद राईको आग्रह
काठमाडौं।प्रतिनिधिसभा सदस्य हेम कुमार राई ‘शूरवीरु ले ,उज्यालो सोलुखुम्बु अभियानुलाई पूर्णता दिनका लागि विद्युतीकरणका कार्यक्रमलाई तीब्र ढंगले अगाडी बढाउन आग्रह गर्नुभएको छ। नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङलाई