यी हुन् नेचासल्यानका ५ वटै वडाका निर्बाचित पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिहरु (नामावलीसहित)



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।जिल्लाको नेचा सल्यान गाउँपालिकामा नेपाली कांग्रेसको वडा अधिबेशन सम्पन्न भएको छ।

पूर्बमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी र अर्का प्रभावशाली नेता उद्योग ब्यापार बिभागका केन्द्रीय सदस्य प्रकाशसिंह कार्कीको गृह गाउँपालिका रहेको सो गाउँपालिकाका ५ वटै वडामा अधिबेशन सम्पन्न भएको हो।

जसमध्ये गाउँपालिकाको वडा नं ३ बाहेक अन्य चारवटा वडामा सहमति मा पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु चयन भएको केन्द्रीय प्रतिनिधि अधिबक्ता कैलाश गुरुङले जानकारी दिए।वडा नं ३ मा कतिपय पदका लागि निर्बाचन र कतिपय पदमा सहमतिमै नेतृत्व चयन भएको थियो।तर यसको परिणाम औपचारिक रुपमा जिल्ला निर्बाचन समितिलाई प्राप्त हुन भने बांकी रहेको जिल्ला निर्बाचन अधिकृत गुरुङको भनाइ छ।

रहस्य खबरलाई प्राप्त विवरण अनुसार नेचासल्यानको वडा नं १, २,३ ,४ र ५ को सभापतिमा क्रमशः रामप्रसाद राई,सिताराम काफ्ले,होम प्रसाद बास्तोला,बिष्णुप्रसाद बास्तोला र सन्त राई चयन भएका छन् ।

यी हुन निर्बाचित पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु :

नेचासल्यान गापा (वडा नं. १)

सभापतिः रामप्रसाद राई

उपसभापतिः टंकबहादुर रानामगर र गिरिधर ढुंगाना

सचिवः सुमन श्रेष्ठ र ढुण्डिराज निरौला

सहसचिवः प्रेम बस्नेत र दिलसिं राई

सदस्यहरुः नोर्जे लाक्पा शेर्पा, नवराज ढुंगाना, सिता बस्नेत, लाक्पा रिन्जी शेर्पा, साङ्दे शेर्पा, राजकुमार मगर, शान्तबहादुर बस्नेत, कैलाश निरौला ।

क्षेत्रीय प्रतिनिधिः धनजन राई, रमेशकुमार राई, भोजकुमार बस्नेत, अशोक झा, गोविन्दकुमार राई, विकास बस्नेत, सन्तोष राउत, सन्तोष ढुंगाना, सुमलमु शेर्पा, तारादेवी राउत, प्रदिप बस्नेत, रितामाया तामाङ, लाक्पा नुरी शेर्पा, रञ्जना मगर, पूर्ण विक, ज्ञानकुमारी निरौला, राधादेवी बस्नेत र अर्जुन निरौला ।

नेचासल्यान गापा (वडा नं. २)

सभापतिः सिताराम काफ्ले

उपसभापतिः जयप्रसाद बास्तोला र सम्झना राई

सचिवः सुरज केसी र धनराज राई

सहसचिवः खेमराज राई र पुण्यकुमारी नेवार

सदस्यहरुः चन्द्रबहादुर कार्की, नारायणप्रसाद बास्तोला, महेशकुमार ढुंगाना, मेघनाथ निरौला, अच्यूतानन्द काफ्ले, देवराज बास्तोला, मेघनाथ निरौला, इन्द्रप्रसाद निरौला, कृष्णबहादुर नेवार, प्रमिला केसी, गायत्रा कार्की बस्नेत, कमला राई, पम्फादेवी नेवार, पवित्रा दाहाल, धनराम राई, केशर राई, जितबहादुर बस्नेत, केशव दमाई र बाबुराम नेपाली ।

क्षेत्रीय प्रतिनिधिहरुः शम्भुहरि बास्तोला, बालकुमार केसी, बाबुराज केसी, गुणराज निरौला, भेषकुमार बास्तोला, ज्ञानेश निरौला, रिना उप्रेती (केसी), देवीकुमारी कार्की, सरस्वती कार्की (काफ्ले), द्रोण बास्तोला, ताराबहादुर खत्री, मञ्जु भट्टराई (नरौला), जितबहादुर भुजेल, गोकुलकुमार राई, रुपा नेवार, लोकबहादुर दर्जी, प्रदिप भुजेल खवास, रामनारायण झा, गुणराज केसी ।

नेचासल्यान गापा (वडा नं. ३)

सभापतिः होमप्रसाद बास्तोला (राम)

उपसभापतिः किसान राई र टेकप्रसाद कट्टेल

सचिवः जयन्त अधिकारी र शम्भु घिमिरे

सहसचिवः नानुमाया बास्तोला र होमप्रसाद कट्टेल

सदस्यहरुः भोजराज देवकोटा, पोषकुमार घिमिरे, टुकादेवी शर्मा, प्रेम राई, टेकप्रसाद कट्टेल, शान्ता शर्मा, उद्धवकुमार बास्तोला, तोयानाथ शर्मा, सावित्रा कट्टेल (घिमिरे), गोमाकुमारी बास्तोला, सुनिता राउत, शुभधन राई, कल्पना नेपाली।

क्षेत्रीय प्रतिनिधिहरुः हेमराज भट्टराई, निरकुमार शर्मा (जय नेपाल), लालप्रसाद बास्तोला, निरकुमार शर्मा कट्टेल, बाबुराम आचार्य, लोचनकुमार शर्मा, सन्तोषकुमार कट्टेल, चन्द्र आचार्य, निराजन शर्मा, पोषकुमार बस्तोला (पुस्कर), पुजा फूयल, सविता देवकोटा, डुकादेवी शर्मा, कुमारीदेवी शर्मा, सिताकुमारी शर्मा, विनोद बास्तोला, बाबुराम भट्टराई, पार्वती थापा राउत, कुन्ताकुमारी फुयाल, ज्ञानबहादुर राई, नरबहादुर राई, बडिहर्क राई, सरस्वती राई, जिरीमाया राई, हेमन्तकुमार सिंह, दिल परियार ।

नेचासल्यान गापा (वडा नं. ४)

सभापतिः विष्णुप्रसाद बास्तोला

उपसभापतिः पुष्पलाल कट्टेल र दधिराम कट्टेल

सचिवः हेमराज राई र मिनकुमार राई

सहसचिवः खिलप्रसाद कट्टेल र ज्ञानबहादुर विक

सदस्यहरुः रामकुमार फुयल, भगवती देवकोटा, पुष्पा राई, नरेश राई, भुवाजित राई, सुमन राई, छविलाल बास्तोला, सुभास राई, रमेश नेपाली ।

क्षेत्रीय प्रतिनिधिहरुः निलहरि बास्तोला, जसकुमार राई, भिम राई, कृष्ण कट्टेल, कृष्ण कट्टेल, युवराज कट्टेल, बिना राई, बबिना राई, सजिना शर्मा बास्तोला, देविका भुजेल, विष्णुप्रसाद बास्तोला, लक्ष्मीप्रसाद बास्तोला, धर्मध्वज राई, बालकृष्ण राई, मित्रलाल सार्की, कुमारी पुडासैनी ।

नेचासल्यान गापा (वडा नं. ५)

सभापतिः सन्त राई

उपसभापतिः रोशन राई र गोवरराज श्रेष्ठ

सचिवः रोशन श्रेष्ठ र खेचरकुमार राई

सहसचिवः संजीत राई र संगीता राई

सदस्यहरुः ईन्द्रकुमार थापा, मित्रबहादुर राई, खड्गबहादुर खड्का, जसधन राई, मैया राई, पाण्डव राई, काजीमान राई, सुनिता विक, राधा राई, प्रेमकुमार राई, मनु राई, जयन्ती राई, पदमबहादुर राउत, धनकुमारी फुयल, फुदुङ विक ।

क्षेत्रीय प्रतिनिधिहरुः उद्योग राई, दुर्योधन राई, ईन्द्रकुमारी कट्टेल, चक्रबहादुर राई, समिता राई, अष्टमाया राई, प्रमोद राई, ज्ञानबहादुर विक, रामकाजी खड्का, यामबहादुर खड्का, बाबुराम श्रेष्ठ, नवराज श्रेष्ठ, दाली शेर्पा, जोरबहादुर राई, पासाङ शेर्पा ।

प्रतिक्रिया दिनुहोस्