सप्तकोसी बाढी : उदयपुर र सुनसरीका सयौं परिवार अझै उद्दारको पर्खाईमा
विराटनगर।सप्तकोसी नदी ३४ वर्षपछि पुरानै धारमा फर्किएको छ । कोसीले पुरानै बाटो पहिल्याउँदा सप्तरी र उदयपुरका दर्जनौं बस्ती डुबानमा परेका छन् । सप्तकोसीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका