खुम्बु पासाङल्हामु : बेङकार र छुमोवामा एमालेको टोल कमिटी गठन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ३ बेङकार र छुमोवामा नेकपा एमालेको टोल कमिटी गठन गरिएको छ । टोल कमिटी ईन्चार्ज कामिछीरी शेर्पाको अध्यक्षतामा बसेको बैठकले २६ सदस्यीय