खुम्बु पासाङल्हामुको फोहोर ब्यबस्थापनका लागि कार्ययोजना बनाउन १३ सदस्यीय समिति गठन
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु ।खुम्बु पासाङल्हामु गाउँपालिकाभित्र उत्पन्न हुने फोहोर तथा प्रदुषण न्युनीकरण र ब्यबस्थापनका लागि कार्ययोजना निर्माणका लागि फोहोर ब्यबस्थापन योजना तर्जुमा समिति गठन गरिएको छ। सगरमाथा प्रदूषण नियन्त्रण समिति