एसपीपीमा सहभागी नहुने पत्राचार भइ सकेको परराष्ट्रमन्त्रीको भनाई,पत्र सार्बजनिक गर्नुपर्ने एमाले सांसदको माग
काठमाडौँ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुनेसम्बन्धी मन्त्रिपरिषद्को निर्णयको जानकारी कूटनीतिक रूपमा पत्राचार भइसकेको बताउनुभएको छ। प्रतिनिधि सभामा विशेष समय लिएर मन्त्री डा. खड्काले साउन