निर्णय सच्याउन नेचासल्यान गाउँपालिकालाई करार संघर्ष समितिको २४ घण्टे अल्टिमेटम
डिल्ली शर्मा,सोलुखुम्बु।करार अवधि नविकरण नगर्ने गाउँ कार्यपालिकाको निर्णयसंगै पदमुक्त भएका नेचासल्यान गाउँपालिकाका अस्थायी,करार तथा ज्यालादारी कर्मचारीहरुहरुले निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएका छन् । करार कर्मचारी संघर्ष समिति नेचासल्यानकि संयोजक