मिटरव्याज पीडितहरुसंग बार्ता गर्न सरकारले बनायो समिति
काठमाडौं।सरकारले मिटरव्याज पीडितहरुसंग बार्ता गर्न समिति गठन गरेको छ। बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरु आन्दोलित भएपछि मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै