यस्तो छ उपनिर्बाचनका लागि निर्बाचन आयोगको कार्यतालिका
काठमाडौं।तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिकासार्वजनिक गरेको छ। आयोगले शुक्रबार सार्वजनिक गरेको कार्यक्रम अनुसार, चैत २० गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। तनहुँ-१, बारा-२