शैक्षिक योजना निर्माण गर्दा व्यावसायिक र नैतिक शिक्षामा जोड दिनुपर्नेमा माप्य गाउँपालिका अध्यक्ष राईको जोड
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले प्राविधिक,व्यवहारिक,व्यावसायिक र नैतिक शिक्षालाई शैक्षिक योजनामा समेट्नु पर्ने बताउनुभएको छ। गाउँपालिकाक आयोजना तथा रीड नेपालको प्राविधिक सहयोग तथा सहकार्यमा बुधबारबाट सुरु ३ दिने