कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक, सरकार बिस्तारबारे छलफल हुने
काठमाडौं।सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले मंगलबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मंगलबार बिहान ९ बजे, पार्टी मुख्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले