बिकासको गतिमा निरन्तर अघि बढ्दै महाकुलुङ
खगिन्द्रराज बास्तोला,केहि बर्ष अघिसम्म बुङ,छेस्काम र गुंदेल सोलुखुम्बुको अति बिकट, बिपन्न र पिछडिएको क्षेत्र थियो।शिक्षा,स्वास्थ्य,सञ्चार र सडकको पहुँच कम्जोर भएपछि चेतनाको लेबल पनि माथि नजाने रहेछ।त्यहाँ पुगेर फर्कनेहरु स्थानीयका अनेकौं