हिमाल दर्शन माबि ब्यबस्थापन समितिका लागि दलीय भीडन्त : एमालेको जीत, कांग्रेस -माओवादी पराजित
डिल्ली शर्मा,सोलुखुम्बु।नेचासल्यानको हिमाल दर्शन माबि ब्यबस्थापन समितिको सदस्यमा एमाले निकट अभिभावकहरुले बाजी मारेका छन् ।बुधबार सम्पन्न निर्बाचनमा कांग्रेस निकट उम्मेदवारहरुलाई पराजित गर्दै एमाले निकट अभिभावकहरुले बाजी मारेका हुन्। गाउँपालिका शिक्षा