निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
काठमाडौ । नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट इन्टरनेशनलद्वारा आयोजित राष्ट्रियस्तरको वक्तृत्वकला तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौंको गुहेश्वरी मावि सिनामंगलमा सम्पन्न प्रतियोगितामा वक्तृत्वकलातर्फ सिजन कार्की (काठमाडौं) प्रथम,प्रिन्सा गिरी