सुन तस्करी प्रकरणमा गृह र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : कांग्रेस सांसद शर्मा
काठमाडौं।नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा दिनुपर्ने बताएका छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनितिसभाअन्तर्गतको कानुन, न्याय र मानवअधिकार समिति बैठकमा