सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना
काठमाडौं।मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेटमा रुम्झाटारबाट उडेको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको हो ।
मनाङ एयरका निर्देशक राजु न्यौपानेले हेलिकप्टरमा पाइलटमात्रै थिए । उनी सुरक्षित छन्।file foto