नेचासल्यानमा स्त्रीरोग सम्बन्धि दुई दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न
डिल्ली शर्मा,सोलुखुम्बु। नेचासल्यान गाउँपालिकामा स्त्रीरोग सम्बन्धि दुईदिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा नेपाल क्यान्सर अस्पताल र टिसेन्च सेन्टरको प्राविधिक सहयोगमा सञ्चालित सो शिबिरमा स्तन क्यान्सर पहिचान,