सोलुखुम्बुकाे नेचासल्यानमा सञ्चालित नि:शुल्क दन्त शिबिरमा ३५२ जनाले लिए सेवा
डिल्ली शर्मा,साेलुखुम्बु।साेलुखुम्बुको नेचासल्यान गाउँपालिकामा सञ्चालित नि:शुल्क दन्त शिविरबाट ३५२ जनाले सेवा लिएका छन्। । विपि विचार राष्ट्रिय समाज सोलुखुम्बु तथा ओम डेन्टल चावहिलको संयुक्त आयोजनामा शुक्रबार सञ्चालित एकदिने शिविरमा दाँत