जिमी राईको भवन निर्माणमा सक्दो सहयोग गर्ने नगरप्रमुख शेर्पाको प्रतिबद्धता
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले नेपाली मौलिक संस्कार, संस्कृतिलाई जीवन्त राखियो भने मात्रै पछिल्लो पुस्ताले अनुसरण गर्न सक्ने भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ। मंगलबार उधौंली पर्बको