‘हामी र हाम्रो कृति समूह’काे नवाैं कृति ‘चुटुक्क’ मुक्तक संग्रह विमाेचित
काठमाडौं।हामी र हाम्रो कृति समूहकी नवीन आजीवन सदस्य साहित्यकार, मुक्तककार प्रीति आत्रेय ज्ञवालीज्यूको समूहको नवौं कृतिको स्थान ओगट्न सफल मुक्तक सङ्ग्रह’चुटुक्क’को बिमोचन गरिएको छ। नेपाली शिक्षा परिषद(लेखनाथ साहित्य सदन)सोह्रखुट्टे, काठमाडौंमा