ईलेक्ट्रोनिक मोटरसाइकल बनाउने लिखुपिकेका छात्र आशिष बिश्वकर्मालाई नेबिसंघको आर्थिक सहयोग
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सोलुखुम्बुले लिखुपिके-५ भकान्जे चन्द्र ज्योति माबिको कक्षा ९ मा अध्ययनरत छात्र आशिष विश्वकर्मालाई नगद तथा सम्मानपत्रले सम्मानित गरेको छ । विद्यार्थी आशिष विश्वकर्माले