प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने – ‘भोटेकोशी बाढी मानव सभ्यताकै ठूलो विपत्ति’
काठमाडौं,१७ भदौ । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारले गरिरहेको उद्धार, राहत र पुनःस्थापनाका कामबारे जानकारी गराएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरेर