इस्लामाबादस्थित दूतावासमै पुगेर पाकिस्तानद्वारा नेपालमा भएको बाढीजन्य क्षतिप्रति दु:ख व्यक्त
इस्लामाबाद,१५ भदौ । पाकिस्तानका राष्ट्रपतिको निर्देशनमा पाकिस्तानका पूर्वसिनेट अध्यक्ष सैयद नय्यार बोखारी र राष्ट्रपतिका प्रवक्ता मुर्तजा सोलांगीले इस्लामाबादस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपत्तिबाट भएको जनधनको