उद्धार र राहतमा मात्र नभई पुनर्निर्माण र पुन:स्थापनाका लागि समेत ठूलो वैदेशिक सहयोग आवश्यक : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ,१३ भदौ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीपछि नेपाल सरकारले खोज, उद्धार, राहत तथा पुनर्लाभका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको छ । परराष्ट्र मन्त्री शिशिर