शेर्पा संघ दक्षिण कोरियाद्वारा प्रधानमन्त्री राहत कोषमा साढे ३ लाख सहयोग
दावा जाङ्बु शेर्पा,काठमाडौं,१४ भदौ ।नेपालको भोटेकोसी नदीमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको उद्धार,राहत तथा पुनर्स्थापनाका लागि शेर्पा संघ दक्षिण कोरियाले आर्थिक सहयोग प्रदान गरेको छ। संघले