काठमाडौं जिल्ला भित्रका सबै सुकुम्बासी बस्तीमा भोलिदेखि डोजर चलाउँदै सरकार
काठमाडौं,१७ बैशाख । सरकारले शुक्रवारबाट काठमाडौं जिल्लाभित्रका १० नगरपालिकाका नदी किनाराका बस्ती,एवम् सरकारी,पर्ती वा निजी जग्गा अतिक्रमण गरेका ५६ स्थानका ४ हजार ४ सय ८४ घरटहरामा एकैपटक डोजर चलाउने भएको