सुकुम्बासी बस्तीमा डोजर होइन, हुकुमबासीको मानसकितामा प्रहार गर्न सरकारलाई राप्रपा नेता शाहीको सुझाव
काठमाडौं,२९ बैशाख । राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सुकुम्बासी बस्तीमा डोजर होइन, हुकुमबासीको मानसकितामा प्रहार गर्न सरकारलाई सुझाव दिएका छन् । सुकुम्बासी बस्तीमा डोजर चलाउँदा समय नदिएकोमा विरोध