सुदूरपश्चिम प्रदेशमा कांग्रेसको दुई दिने भेला तथा प्रशिक्षण कार्यक्रम सुरु
धनगढी,२६ बैशाख । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम आजदेखि धनगढीमा सुरु भएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुरु भएको यो दुई दिने