नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारी सदस्यले लिए सपथ
काठमाडौं,२४ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठ लगायत कार्यकारिणी समितिका सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । बिहीबार महासंघको सचिवालय काठमाडौंमा आयोजित कार्यक्रममाबीच महासंघको ६० औँ साधारणसभा