विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा माइतीघरदेखि बानेश्वरसम्म पत्रकार महासंघको पदयात्रा
काठमाडौं,२० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासङ्घले ऐक्यबद्धता पदयात्रा (र्याली) आयोजना गरेको छ। ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’