लिपुलेक क्षेत्रमा भारतीय गतिविधि तत्काल रोकिनुपर्ने भन्दै विद्यार्थी संगठनहरुको प्रदर्शन
काठमाडौँ,२१ बैशाख । लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका नेपाली भू–भागमा भइरहेको अतिक्रमणको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्। संयुक्त विद्यार्थी सङ्गठनको ब्यानरमा भेला भएका विद्यार्थीले राष्ट्रिय स्वाधीनताको रक्षा