पांँच दिनपछि शब फेला परेका सोलुखुम्बुका अमृत राइको अन्त्यष्टी गरिंदै
प्रदिप खालिङ,सोलुखुम्बु।म्याग्दीस्थित धवलागिरि हिमपहिरोमा परि सोलुखुम्बुका अमृत राइको आज पशिपतिमा अन्त्येष्टि गरिने भएको छ। केही दिन यता धौलागिरी आधार शिविर नजिकै हिमपहिरोमा हराईरहेका सोलुदुधकुण्ड नगरपालिका वडा नं १ टाक्सिन्दु फूलेली